Logo

यस्तो बन्यो शाहरुख खानको जिरो (टीजर)



Spread the love

रेड चिल्ली र कलर एल्लोको निर्माणमा आनन्द एल राईले निर्देशन गरि  गौरी खानले निर्माण गरेको बलिउड अभिनेता शाहरुख खान अभिनित आगामी चलचित्र ‘जिरो’को  टिजर सार्वजनिक भएको छ ।यस अघि  फरक गेटअपमा फ्यानमा देखिएका  शाहरुख यस चलचित्रमा  होचा व्यक्तिको भूमिकामा देखिएका छन् । यो चलचित्रमा शाहरुखको साथमा अनुष्का शर्मा, कैटरिना कैफ लगायतका कलाकारको अभिनय रहेको छ ।टीजरको अन्तिममा शाहरुख भन्छन्, ‘म जसको पछि लाग्छु, लाइफ बनाइदिन्छु ।’यस फिल्मलाई २०१८ को डिसेम्बर २१ मा रिलिज गर्ने घोषणा गरिएको छ ।

हेर्नुहोस् टिजर :

https://youtu.be/RF7DhGIQE1k

प्रतिक्रिया दिनुहोस्