Logo

बोक्सीले चुसेपछि शरिरमा नीलो ढाम हुन्छ ?



Spread the love

काठमाडाैँ । नेपाली समाजमा शरिरमा नीलो ढाम देखियो भने बोक्सीले टोकेको भन्ने मान्यता छ । यसकम कति सत्यता छ त ?

शरिरमा हुने नीलो ढाम बोक्सीले टोकेको नहुने स्वास्थ्यकर्मीहरूले बताएका छन् । उनीहरूका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि त्यस्ता दागहरू देखिन्छन् ।

के कारणले शरिरमा नीलो ढाम देखिन्छ त ?

-छालामा चोट

-खानामा पोषण तत्वको कमि

-क्यान्सर र किमोथेरापीका कारण

-औषधी सेवनका कारण

-बढ्दो उमरका कारण

-वंशाणुगत रोग हिमोफिलियाका कारण

-थ्रम्बोफिलियाको समस्याका कारण

-वोन विलिब्रान्ड रोगका कारण

प्रतिक्रिया दिनुहोस्