Logo

दशैँको मुखमै नेपालमा कोरोना संक्रमण हुनेको संख्या बढ्यो



Spread the love

९ कात्तिक, काठमाडौं । २४ घण्टा यता १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा आइतबार थप २८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ भने हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ४७ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई ३३३६ जना डिस्चार्ज भएका छन् । निको हुनेको कुल संख्या १ लाख ११ हजार ६७० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्