Logo

लुडाे खेल्दै गर्दा खाेकेपछि आफ्नै साथिलाई गाेली प्रहार



Spread the love

भारत – लुडाे खेल्दा खाेकेकाे भन्दै आफ्नै साथिमाथि गाेली प्रहार भएकाे छ । काेराेना भाइरसकाे डरले साथिले खाेक्दा अन्य साथिले आफ्नै साथिमाथि गाेली चलाएका हुन् ।

भारतकाे ग्रेटर नोएडामा साथिहरु जम्मा भएर लुडो खेलिरहेका थिए । त्यसमध्ये एक् जनालाई खेल्दा खेल्दै एक जनाले साथीलाई गोली हान्छन् ।

साथिले खाेकेपछि त्यहाँ विवाद सिर्जना भएकाे थियाे । विवाद बढ्दै गएपछि अन्तत त्यहाँ गाेली नै चल्याे ।

गाेली लाग्ने व्यक्तिकाे नाम प्रशान्त हाे । खुट्टामा गाेली लागेर घाइते भएका प्रशान्त अस्पताल भर्ना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्