Logo

लाइभ रिपोर्टिङ गरिरहेका पत्रकारको मोबाइल चोरेर चोर फरार (भिडियो)



Spread the love

११ कार्तिक, एजेन्सी । एक जना पत्रकारको मोबाइल अचम्म तरिकाले चोरी भएको छ । अर्जेज्टिनाका डिएगो डिम्याक्रो नामक पत्रकारको मोबाइल लाइभ रिपोर्टिङकै क्रममा चोरी भएको हो ।

इन भिभो एल न्युभका लागि लाइभ रिपोर्टिङ गर्दै थिए । सोही समयमा उनको मोबाइल चाेरेर चोर भागे । अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्सको पश्चिमी क्षेत्रमा यो घटना घटेको हो ।

एक हप्ताअघिको यो घटना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । डेली मेलका अनुसार उक्त घटना अक्टोबर २० तारिखमा अर्जेन्टिनाको स्थानीय समय ८ः४९ मा भएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्