Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

११ कार्तिक, एजेन्सी । चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

वर्ल्डोमिटरका अनुसार अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ११ लाख ६४ हजार २ सय २९ जनाको मृत्यु भएको छ भने ४ करोड ३७ लाख ६९ हजार भन्दा बढी संक्रमित भएका छन् । ३ करोड २१ लाख ७२ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ७६० जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार १ सय ३ जनाको मृत्यु भएको छ भने ४ लाख १० हजार नयाँ संक्रमित थपिएका छन् ।अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -५२२
ब्राजिल -२८८
रसिया -२१९
स्पेन -९३
इटली -१४१
जर्मनी -४४
भारत -५०५
बेलायत -१०२
चिलि -५९
इरान -३३७
अर्जेन्टिना -४०५
पाकिस्तान- ३
साउदी अरेबिया -१७
मेक्सिको -१८१
पेरु -४८
युक्रेन-७३
फ्रान्स -२५७
बंगलादेश -१५
इजरायल -५६
दक्षिण अफ्रिका -४०
कोलम्बिया -१९४
इजिप्ट -१२
इराक -४८
फिलिपिन्स -६२
टर्की -७५
इन्डोनेसिया -११२
बोलिभिया -१८
डेमोसियन रिपब्लिक -२
इक्वेडर -२०
होन्डुरस -६
भेनेजुयला -४
अस्ट्रिया -१३
बहराइन -४
माल्दोभ -१५
लेबनान -१४
अर्मेनिया -१६
नाईजेरिया -२
पाराग्वे -२४
आयरल्याण्ड -३
हंगरी -४७
स्विजरल्याण्ड -२८
ग्वाटेमाला- ७
नेपाल -१५
कुबेत -३
युएई -३
नेदरल्याण्ड -२६
बेल्जियम -७३
रोमानिया- ७९
क्यानडा -२७
मोरक्को -७२
जापान -७
चेक्भिया -१६४
पानामा -५
पोर्चुगल -२७
ओमान -१६
उज्वेकिस्तान- ३
अल्जेरिया -८
कोस्टारिका -१४
लिबिया -६
जोर्डन -४५
ट्युनिसिया -५८
अजरबैजान- ८
इथियोपिया -११
बेलारुस -४
केन्या -१८
अफगानिस्तान- ४
डेनमार्क -६
सर्बिया- १
पोल्याण्ड -४५
एल साल्भाडोर -४
बोस्निया -१८
स्लोभाकिया -६
प्यालेस्टाइन -६
बुल्गेरिया -४२
ग्रिस -७
क्रोएसिया -१५
नर्थ मेसोडोनिया -१५
मलेसिया -७
म्यानमार -२७
मोन्टेग्रो -४
जर्जिया -१४
स्लोभेनिया -१०
क्यामरुन -१
अल्वानिया -३
लक्जमवर्ग -१
सेनेगल- १
फिनल्याण्ड -१
मोजाबिक्यु -२
लिथुवानिया- २
अंगोला- २
जमैका -४
जिम्बाबे -५
फ्रेन्च पेनेस्युला- ६
माल्टा -२
सिरिया -३
लाटभिया -४
सुरीनाम -१
बेलिज- २
एन्डोरा -३
उरुग्वे- १
बुर्किनाफासो -२
टोगो- १
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्