Logo

पहिलो चरणबाटै बाहिरिइन् फुपुल्हामु



Spread the love

विकास अर्याल 

काठमाडौं,२५ साउन,

६३ केजी तौलसमूहमा मंगलबार भएको प्रतिष्प्रर्धामा खत्री क्युबाकी downloadमारिसेट स्पिनोसासँग पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएकी हुन् ।उनलाई हराउन सकेको भए पहिलो पटक ओलम्पिक खेल्दै गरेकी फुपुल्यामु बाउटमा जित हात पर्ने पहिलो खेलाडी बन्ने थिईन ।

 

प्रतिक्रिया दिनुहोस्