Logo

पछिल्लो २४ घन्टामा कति जना कोरोनामुक्त भए ?



Spread the love

२५ कार्तिक, काठमाडौं। आज देशभर ८५३ जना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ६० हजार ५७७ जना पुगेको छ।

देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्