Logo

काठमाडौं उपत्यकामा कति कोरोना संक्रमित थपिए ?



Spread the love

२५ कार्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २७३६ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा १४२० जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ हजार १ सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा १ सय ९३ जना नयाँ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्