Logo

बुधबार काठमाडौं उपत्यकामा कति कोरोना संक्रमित थपिए ?



Spread the love

२६ कार्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २५६९ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा १२६१ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ९७६, भक्तपुरमा ८१ र ललितपुरमा २०४ जना नयाँ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्