Logo

भाईटिकाको भोलिपल्ट पनि सार्वजनिक विदा दिने सरकारको निर्णय



Spread the love

२६ कार्तिक, काठमाडौँ । किजा पुजाको अवसरमा सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले बुधबार जारी गरेको सूचनामा किजा पुजाको अवसरमा बिदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्