Logo

पछिल्लो २४ घन्टामा कति जना कोरोनामुक्त भए ?



Spread the love

२७ कार्तिक, काठमाडौं। आज २३४९ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित भएर निको हुनेको संख्या १६४५९२ पुगेको छ।

देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्