Logo

प्रधानमन्त्री ओलिको कात्तिकदेखि चैतसम्मको पूरै तलब कोरोना कोषमा



Spread the love

२७ कार्तिक, काठमाडौं। प्रधानमन्त्री केपि शर्मा ओलिले कात्तिकदेखि चैतसम्मको पूरै तलब कोरोना कोषमा जम्मा गर्ने भएका छन् ।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पार्वत गुरुङले सोबारे जानकारी गराएका हुन् ।

अन्य मन्त्री र राज्यमन्त्रीहरुले पनि सोही अवधिको आधा तलब कोषमा जम्मा गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्