Logo

काठमाडौं उपत्यकामा कति कोरोना संक्रमित थपिए ?



Spread the love

२७ कार्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १९१३ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ९७३ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ७६४, भक्तपुरमा ८३ र ललितपुरमा १२६ जना नयाँ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्