Logo

कानून व्यापक परिवर्तन – अविवाहित जोडी सँगै बस्न पाउने



Spread the love

एजेन्सी। संयुक्त अरब इमिरेट्स ‘यूएई’ ले नागरिक र अपराधसम्बन्धी कानून परिवर्तन गरेको छ । नागरिक तथा आप्रवासीको जीवन सहज बनाउन कानून संशोधन गरिएको हो ।

संशोधित कानून अनुसार अबदेखि सम्पत्ति लेनदेन, शारीरिक सम्बन्ध, सम्बन्ध विच्छेद, मादक पदार्थ, महिला सुरक्षा आदिका विषय सम्बन्धित देशको कानून अनुसार अघि बढने गरी कानुन संशोधन गरिएको हो ।

अब अविवाहित जोडीलेपनि सँगै बस्न पनि पाउने भएका छन् । यसअघि अविवाहित जोडी सँगै बस्नु ठूलो अपराध मानिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्