Logo

आज कति थपिए नेपालमा कोरोना संक्रमित ?



Spread the love
This image has an empty alt attribute; its file name is corona-2-768x391.jpg

२८ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३५३७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्