Logo

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्यो



Spread the love

२९ कार्तिक, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो ५२१ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज ५३९ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ४५ हजार भन्दा धेरै संक्रमित थपिदा ५३९ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ८७ लाख ७३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ८१ लाख ६१ हजार भन्दा बढी निको भइसकेका छन् भने १ लाख २९ हजार २ सय ५५ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्