Logo

विश्वमा सबैभन्दा धेरै जोखिम रहेका १५ देश कुन-कुन हुन् ?



Spread the love

२९ कार्तिक, एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या ११ लाख ८० हाजर भन्दा धेरै कोरोना संक्रमण भएका छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।

वर्ल्डोमिटरका अनुसार अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर १३ लाख ८ हजार ५ सय ६४ जनाको मृत्यु भएको छ भने ५ करोड ३७ लाख ३१ हजार भन्दा बढी संक्रमित भएका छन् । ३७ करोड ७५ लाख ५ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि १ हजार २ सय २ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ८ हजार १ सय ६६ जनाको मृत्यु भएको छ भने ४ लाख ८० हजार नयाँ संक्रमित थपिएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि भारत बढी प्रभावित भएको छ ।कुन देशमा कतिको मृत्यु र कति संक्रमितकति ?

१. अमेरिका – ११,०६३,८३१
२. भारत – ८,७७३,२४३
३. ब्राजिल – ५,८१९,४९६
४. फ्रान्स – १,९२२,५०४
५. रुस – १,८८०,५५१
६. स्पेन – १,४९२,६०८
७. यु. के- १,३१७,४९६
८.अर्जेन्टिना – १,२९६,३७८
९. कोलोबिया – १,१८२,६९७
१०. इटाली – १,१०७,३०३
११. मेक्सिको – ९९१,८३५
१२.पेरु – ९३२,६५०
१३. जर्मनी- ७७२,८२२
१४. दक्षिण अफ्रिका – ७४६,९४५
१५. इरान- ७३८,३२२
३४.नेपाल- २०६,३५३

प्रतिक्रिया दिनुहोस्