Logo

दीपाश्रीसँग पुनः काम गर्नबारे के भन्छन् मुन्द्रे ?



Spread the love

२९ कार्तिक, काठमाडाैँ । ‘मुन्द्रको कमेडी क्लब’बाट दिपाश्री निराैला बाहिरिएको कुराले धेरै चर्चा पायो । चर्चाले ‘छक्का पञ्जा’ टीमबाट मुन्द्रे निकालिएको भन्ने सम्म छुयो । तर, मुन्द्रेले उक्त कुराको अस्वीकार गरेका ।

यद्यपी ‘मुन्द्रको कमेडी क्लब’बाट दीपा बाहिरिइ सकेकी छन् । उनको स्थानमा अहिले करिश्मा मानन्धर देखिन्छन् ।

त्यस्तै, मुन्द्रे अर्थात जीतु नेपालले दीपाश्री निराैलासँग पुनः सहकार्य हुनसक्ने बताएका छन् । उनले पत्रकार ऋषी धमलाको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा दीपासँग भोलीका दिनमा पनि सहकार्य गर्ने बताएका हुन् ।

मुन्द्रेले दिपाश्री निरौलालाई अध्यक्षबाट ननिकालेको समेत स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्