Logo

जब आमाले गर्भवती बच्चीलाई जन्म दिइन्



Spread the love

२९ कार्तिक, एजेन्सी । कोलम्बियामा एक जना आमाले गर्भवती बच्चीलाई जन्म दिएकी छन् । कोलम्बियामा एक जना बच्ची जन्मिने बित्तिकै आमा बनिन् ।

ती नवजात बच्चीले आमाले गर्भमा हुँदा नै अविकसित भ्रुणलाई हुँदै अवशोषित गरेकी थिइन् । यो एक प्रकारको रोग हो । यो रोग अत्यन्तै दुर्लभ मध्ये एक हो ।

जम्निने बच्चीको रोगबारे डाक्टरहरूले पहिले नै थाहा पाइसकेका थिए । सोही कारणले गर्दा उनीहरूले ती बच्चीको अपरेशन गरेर उनको ज्यान बचाए ।

डाक्टरहरूका अनुसार ती बच्चीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।

कोलम्बियामा मोनिका भेगाले इत्ज्मारा नामक बच्चीलाई जन्म दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्