Logo

टिकाको दिन नेपालमा कोरोना संक्रमण हुनेको संख्या घट्यो



Spread the love

१ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टा यता देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा ११९७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । उ

यससँगै कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुगेको छ । उनीहरुमध्ये १२३० जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९४३ जना क्रमणमुक्त भएका हुन् ।हाल देशभर ३३ हजार ३७९ संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्