Logo

विश्वमा सबैभन्दा धेरै जोखिम रहेका १० देश कुन-कुन हुन् ?



Spread the love

एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या १३ लाख ४३ हाजर भन्दा धेरै कोरोना संक्रमण भएका छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।

वर्ल्डोमिटरका अनुसार अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर १४ लाख ५८ हजार ९३ जनाको मृत्यु भएको छ भने ६ करोड २५ लाख ६२ हजार भन्दा बढी संक्रमित भएका छन् । ४ करोड ३१ लाख ८८ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि १ हजार ४ सय ५४ जनाको मुत्यु भएको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि भारत बढी प्रभावित भएको छ ।कुन देशमा कतिको मृत्यु र कति संक्रमितकति ?

१. अमेरिका – १३,६१०,३५७
२. भारत – ९,३९०,७९१
३. ब्राजिल – ६,२९०,२७२
४.रुस – २,२४२,६३३
५. फ्रान्स – २,२०८,६९९
६. स्पेन – १,६४६,१९२
७. यु. के- १,६०५,१७२
८. इटाली – १,५६४,५३२
९.अर्जेन्टिना – १,४१३,३७५
१०. कोलोबिया – १,२९९,६१३
३७. मा नेपाल- २३०,७२३

प्रतिक्रिया दिनुहोस्