Logo

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या बढ्यो



Spread the love

४ मङ्सिर, काठमाडौं । नेपालमा बिहिबार थप २ हाजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा २ हाजर ८ सय ५८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

२४ घण्टा यता कोरोना डिस्चार्ज भन्दा संक्रमण हुनेको संख्या ७ सय ५५ ले बढेको छ । एक हप्ता यता कोरोना संक्रमणभन्दा कोरोनामुक्त हुनेको संख्या बढेको थियो भने आज ह्यातै बढेको छ । 

यससँगै कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १२७६ जनाको मृत्यु भएको छ भने १ लाख ८५ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २८५८ जना संक्रमणमुक्त भएका हुन् ।देशभर २८ हजार १०६ सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्