Logo

पछिल्लो २४ घण्टा यता नेपालमा कति थपिए कोरोना संक्रमित ?



Spread the love

५ मंसिर, काठमाडौँ । पछिल्लो २४ घण्टा याता १९४५ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ। पछिल्लो २४ घण्टामा ५३६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले जानेको छ ।

प्रतिक्रिया दिनुहोस्