Logo

शुक्रबार काठमाडौं उपत्यकामा कति कोरोना संक्रमित थपिए ?



Spread the love

५ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १९४५ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ११०७ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ८८२, भक्तपुरमा ७१ र ललितपुरमा १७४ जना नयाँ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्