Logo

पछिल्लो २४ घन्टामा कति जना कोरोनामुक्त भए ?



Spread the love

६ मंसिर, काठमाडौं। पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २३२३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १९३३२५ जना पुगेको छ ।

देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ।

उपत्यकामा ८९९ कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्