Logo

बाबुराम भट्टराई दम्पतीले जिते कोरोना



Spread the love

७ मंसिर, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता सामाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई कोरोना संक्रमण मुक्त भएका छन् । उनीसँगै उनकी पत्नी हिसिला यमी पनि एक महिनापछि कोरोना संक्रमण मुक्त भएकी छन् ।

भट्टराईका यस अगाडि गरिएका ३ वटा कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।

पछिल्लो रिपोर्ट भने नेगेटिभ आएको उनले समाजिक सञ्जाल ट्वीटर मार्फत् जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्