Logo

तिब्बत र नेपालबीचको सीमाक्षेत्र निरीक्षणका लागि प्रधानमन्त्री ओली ताप्लेजुङमा



Spread the love
फाइल तस्बिर

८ मङ्सिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा ६ स्थित घुन्सामा पुगेका छन् ।

प्रधानमन्त्री ११ बजरे २२ मिनेट जाँदा काठमाडौंबाट सिधै हेलिकोप्टरमा घुन्सामा पुगेका हुन् ।

उनि घुन्साको पर्यटकीय बस्तीको अवलोकन गर्नुका साथै चीनको तिब्बत र नेपालबीच सीमाक्षेत्र निरीक्षणसहितका कार्यक्रममा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्