Logo

काठमाडौं उपत्यकामा कति कोरोना संक्रमित थपिए ?



Spread the love

८ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १९८० जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा आज १००७ कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ७७९, भक्तपुरमा ८५ र ललितपुरमा १४३ जना नयाँ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्