Logo

अमेरिकामा कोरोना संक्रमणबाट हुने मृत्युमा उल्लेख्य कमी



Spread the love

१२ मंसिर, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता १३ सय ६ जनाको मृत्यु भएको छ भने हिजो २६ तारिखमा २२ सय ९६ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या घटेकाे छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश हो । १ लाख ७ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमेरिकामा मात्र २ लाख ६९ हजार ५ सय ५५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्