Logo

२४ घण्टा यता काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?



Spread the love

१८ मंसिर, काठमाडौँ ।  २४ घण्टा यता काठमाडौँ उपत्यकामा थप ५६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ४३५, भक्तपुरका २६ तथा ललितपुरका ८० जनामा संक्रमण पुष्टि भएको हो।नेपालम कुल कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ जना पुष्टि भएकोमा २ लाख २० हजार २७२ जना निको भएका छन् । यस्तै हालसम्म १५५१ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्