Logo

कडा सुरक्षाको बीच सुरु भयो नेकपा स्थायी कमिटी बैठक



Spread the love

२१ मंसिर, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा कडा सुरक्षाबीच सुरू भएको छ । बैठकमा प्रधानमन्त्री ए पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थितित भएका छैनन् ।

कोरोनाको संक्रमण उच्च भएको भन्दै प्रधानमन्त्री बैठकमा उपस्थित नभएको नेकपा स्रोतले बताएइको छ ।

बैठकलाई मध्यनजर गरेर धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था अत्यान्त कडा पारिएको छ।

प्रतिक्रिया दिनुहोस्