Logo

कम्युनिष्ट नेताको घरमा ११ हजार किलो सुन भेटियो



Spread the love

एजेन्सी । एक जना चिनियाँ कम्युनिष्ट नेताको घरमा करीब १३ टन सुन भेटिएको छ । चीनका एक जना कम्युनिष्ट नेताको घरबाट प्रहरीले ११ हजार ७ सय ९३ किलो टन सुन बरामद गरेको छ ।

ती नेताको घरका भित्ताहरूमा सुन पोतिएको थियो । त्यस्तै, घरका सबै दराजहरू सुनै सुनले भरिएका थिए ।

कम्युनिष्ट नेता ३० अर्ब डलरको भ्रष्टाचार अभियोगमा पक्राउ परेका थिए । सोही क्रममा अधिकारीहरूले उनको घरमा छापा मार्ने क्रममा ठूलो परिमाणमा सुन पनि बरामद गरिएको हो । अनुसन्धानबाट उनको बैंक ब्यालेन्स मात्रै ५२ डलर रहेको अधिकारीहरूले पत्ता लगाएका छन् ।

चीनको कुख्यात भ्रष्टाचारी नेताको नाम नेता चाङ की हो । उनी हाइकु प्रात्नका नेता थिए । ५८ वर्षका चाङको यो भ्रष्टाचार अहिलेसम्म कै सबैभन्दा ठूलो भएको बताइएको छ ।

चीन सरकारले उनीमाथि भ्रष्टाचारको अभियोगमा छानविन अगाडि बढाइसकेको छ । उनको अभियोग पुष्टि भएमा फाँसीको सजाय सम्म हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्