Logo

प्रधानमन्त्रीले बालुवाटारमा बोलाए सर्वदलीय बैठक



Spread the love

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।देशभर राजसंस्थाको पक्षमा प्रदर्शन चर्कदै गएपछि ओलीले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

बैठक आज बिहान एघार बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका पार्टीका नेताहरुलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्