Logo

सरकारका कारण राजावादी सडकमा आए – काँग्रेस



Spread the love

२३ मंसिर, काठमाडौं। नेपाली काँग्रेसले सरकारले ठीक ढंगले काम गर्न नसक्दा राजाबादीहरु सडकमा देखिन थालेको बताएको छ ।

बालुवाटारमा बसेको सर्वदलीय बैठकमा काँग्रेसले सबैभन्दा पहिला सरकार सच्चिने आवश्यक रहेको धारणा राखेको छ ।

बैठकमा काँग्रेसले सरकारको जनभावनाअनुरुप काम गर्ने नसकेकोले सरकारप्रति नागरिक असन्तुष्टिका स्वरहरु सडकमा देखिएको काँग्रेसको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्