Logo

ठूलो संख्यामा अधिकृत पदका लागि खुल्यो विज्ञापन (विज्ञापन सहित)



Spread the love

२४ मंसिर, काठमाडाैँ । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीका लागि आवेदन खुला गरेको छ । बुधबार आयोगले सुचना जारी गर्दै अप्राविधिकतर्फ शाखा अधिकृत पदका लागि दरखास्त आह्वान गरेको हो ।

आयोगको विज्ञापन अनुसार विभिन्न समूह अन्तर्गत ३६० अधिकृत पदका लागि दरखास्त आह्वान गरिएको छ ।

आवेदन दिने अन्तिम मिति यही पुस २१ गतेसम्म तोकिएको छ । फारम दस्तुर १००० हजार तिरेर इच्छुक तथा योग्य नेपाली नागरिकले आवेदन दिन सकिने आयोगद्वारा जारी सुचनामा उल्ल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्