Logo

भीम अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु



Spread the love

२४ मंसिर, बुटवल । रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत सैनामैनाका कोरोना संक्रमित एक पुरूषको मृत्यु भएको छ । ७३ वर्षीय संक्रमीतको मंगलबार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जनाएको छ ।

उनलाई मंसिर २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । २२ गते अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह लगायतको समस्यो थियो ।

प्रतिक्रिया दिनुहोस्