Logo

बुधबार काठमाडौं उपत्यकामा कति कोरोना संक्रमित थपिए ?



Spread the love

२४ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १०५६ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण घट्दै गएको छ । उपत्यकामा आज ४९६ कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ३९३, ललितपुरमा ७५ र भक्तपुरमा ३९ जनालाई कोरोना संक्रमण देखिएको हो।

प्रतिक्रिया दिनुहोस्