Logo

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको गोप्य भिडियो सार्वजनिक(भिडियो सहित)



Spread the love

२६ मंसिर, काठमाडाैँ । नेकपाका प्रवक्ता नारायणकाज श्रेष्ठको विवादास्पद भिडियो क्लिप सार्वजनिक भएको छ । सनराइज खबर नामक युट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक भएको हो ।

उक्त क्लिपमा हिजो मृत्यु भएका नेकपाका पूर्व सांसद तथा पूर्व राजदूत कमानसिंह लामा र प्रवक्ता श्रेष्ठबीच सेयर कारोबारमा भएको हिसाबकिताब बारे कुराकानी गरिएको छ ।

कोरोना संक्रमणबाट नेकपाका नेता कमानसिंह लामाको मृत्यु भएको छ । लामाले फेसबुकमा उनकी पत्नी र भाइ सुसनलाई भावुक पत्र लेखेका थिए ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्