Logo

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा कति संक्रमित थपिए ?



Spread the love

२६ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १०४४ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण घट्दै गएको छ । उपत्यकामा आज ५४१ कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ४०२, ललितपुरमा १०५ र भक्तपुरमा ३४ जनालाई कोरोना संक्रमण देखिएको हो।

प्रतिक्रिया दिनुहोस्