Logo

भारतीय निर्माता तथा कोरियोग्राफर रेमो डे’सुजा अस्पताल भर्ना



Spread the love

२६ मंसिर, एजेन्सी । बलिउड फिल्म निर्माता तथा कोरियोग्राफर रेमो डे’सुजा अस्पताल भर्ना भएका छन् । हर्ट अट्याक भएकपछि डे’सुजालाई अस्पताल भर्ना गरिएको हो ।

डे’सुजालाई केही समय पहिलेदेखि नै स्वास्थ्यमा समस्या देखिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

अस्पताल भर्ना भएका डे’सुजाको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । डे’सुजाले भारतीय चलचित्र क्षेत्रमा राष्ट्रिय पुरस्कार समेत जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्