Logo

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता



Spread the love

२६ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओेली र शेर बशादुर देउवाबीच भेटवार्ता भएको छ ।

शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओेली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभापति शेबहादुर देउवाबीच प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा भेटवार्ता भएको हो ।

भेटका क्रममा ओलीले संवैधानिक नियुक्तिमा सहयोग गर्न आग्रह गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्