Logo

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख पुग्यो



Spread the love

२७ मंसिर, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता २९ सय ८९ जनाको मृत्यु भएको छ भने हिजो ११ तारिखमा २८ सय ७६ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या बढेकाे छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश हो । २ लाख ४० हजार नयाँ संक्रमित थपिएका छन् ।

२१५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमेरिकामा मात्र ३ लाख २ हजार ७ सय २७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्