Logo

कस्तो रहला आज देशभरको माैसम ?



Spread the love

२७ मंसिर, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभावसंगै दक्षिणपूर्वी अरवियन सागरबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको महाशाखाले जनाएको छ ।

विभिन्न वायुका कारण हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको छ ।

यसैगरी, दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

प्रतिक्रिया दिनुहोस्