Logo

शनिबार नेपालमा भूकम्पको धक्का



Spread the love

२७ मंसिर, सूदुरपश्चिम । नेपालमा शनिबार भूकम्पको धक्का महसुस भएको छ । शनिबार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प गएको हो ।

शनिबार दिउँसो १ बजेर ३५ मिनेटमा सुदूरपश्चिमका पहाडी जिल्लामा केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

शनिबारको भूकम्प डोटी सहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महसुस भएको छ ।

प्रतिक्रिया दिनुहोस्