Logo

विश्वमा सबैभन्दा धेरै जोखिम रहेका १० देश कुन-कुन हुन् ?



Spread the love

२८ मंसिर, एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या १६ लाख ११ हाजर भन्दा धेरै कोरोना संक्रमण भएका छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।

वर्ल्डोमिटरका अनुसार अहिले कोरोना भाइरस २२० देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर १६ लाख ११ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ भने ७ करोड २१ लाख ९ हजार भन्दा बढी संक्रमित भएका छन् । ५ करोड ४९ लाख २ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि १ हजार ६ सय ८९ जनाको मुत्यु भएको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि भारत बढी प्रभावित भएको छ ।कुन देशमा कति संक्रमित ?

१. अमेरिका – १६,५४९,३६६
२. भारत – ९,८५७,३८०
३. ब्राजिल – ६,८८०,५९५
४.रुस – २,६२५,४४८
५. फ्रान्स – २,३६५,३१९
६. यु. के- १,८३०,९५६
७. इटाली – १,८२५,७७५
८. टर्की –१,८०९,८०९
९. स्पेन – १,७४१,४३९
१०. अर्जेन्टिना – १,४९४,६०२
४०. मा नेपाल- २४७,५९३

प्रतिक्रिया दिनुहोस्