Logo

२४ घण्टा यता नेपालमा कोरोना संक्रमणबाट कतिको मुत्यु ?



Spread the love

२८ मंसिर, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्