Logo

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा कति कोरोना संक्रमित थपिए ?



Spread the love

२८ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८३० जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण घट्दै गएको छ । उपत्यकामा आज ३४८ कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा २५८, ललितपुरमा ६५ र भक्तपुरमा २५ जनालाई कोरोना संक्रमण देखिएको हो।

प्रतिक्रिया दिनुहोस्