Logo

मानिस र सर्पबीचको रोचक लडाईं (भिडियो)



Spread the love

काठमाडौं । सामाजिक सञ्जालमा प्रायः भिडियोहरू भाइरल भइरहेका हुन्छन् । अहिले पनि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ ।

उक्त भिडियोमा मानिस र सर्पबीच लडाइ भएको देख्न सकिन्छ । त्यो लडाइमा मानिस सर्पलाई मार्न सक्षम हुन्छन् ।

तर, त्यो भन्दा अघि नै सर्पले मानिसलाई टोकिसकेको थियो । अफिसमा बसेर साथिहरूको प्रतीक्षा गररहेका मानिसलाई सर्पले टोकेको भिडियोमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्