Logo

१२ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा प्युठानमा ३४ वर्षीय पुरुष पक्राउ



Spread the love

२७ पुस, प्युठान । प्युठानमा एक पुरुष बलात्कारको आरोपमा पक्राउ परेका छन् । प्युठान नगरपालिका २ का ३४ वर्षीय पुरुष जबर्जस्ती करणीको आरोमा पक्राउ परेको प्युठान प्रहरीले जनाएको छ ।

१२ वर्षीया बालिकामाथि २५ गते जबर्जस्ती करणीको गरेको आरोमा पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवि प्रसाद गैरेले सल्लेरी खबरलाई बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्